Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘सत्ता साझेदारीका विषयमा छलफल भएको छैन’


    सोमबार, मंसिर ८ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटघाट सत्ता साझेदारीका विषयमा नभएको स्पष्ट गर्नुभएको छ ।

    नेपाल प्रेस युनियन कपिलवस्तुले तौलिहवामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा डा महतले काँग्रेस सत्ता साझेदारी गर्ने अभियानमा नभएको र साझेदारीको आवश्यकतासमेत नरहेको बताउनुभयो । 

    अर्काे प्रसङ्गमा उहाँले कोरोना सङ्क्रमण बढ्दै गर्दा सरकारले स्वास्थ्य सेवा प्रवाहमा खासै चासो नदिएको र  पिसिआर परीक्षणको दायरा घटाउने कार्य गरेको आरोप लगाउनुभयो ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार