Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिरहा र इलामका एसपी फेरिए


    सोमबार, बैशाख २४ २०८१
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । सिरहा र इलामका एसपी फेरबदल भएका छन् । प्रहरी प्रधान कार्यालयले  सोमबार जिल्ला प्रहरी कार्यालय इलाममा प्रभु ढकाल र सिरहामा रमेश पण्डितलाई काजसरुवा गरेको छ ।

    इलाम र सिरहाका एसपीकाबारेमा गुनासा आएपछि प्रहरी प्रधान कार्यालयले फेरबदल गरेको बताइएको छ । इलामका एसपीमा एसपी वासुदेव खतिवडा र सिरहामा सन्तोष आचार्य थिए ।

    आचार्य ३ महिनाअघि सरुवा भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार