Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ हजार ३३७ पुग्यो


    सोमबार, मंसिर ८ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं– नेपालमा एकै दिन १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ३७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ। यसअघि आइतबार पनि १६ जनाको मृत्यु भएको थियो। 

    एकै दिन १ हजार ९ सय ८० जना भेटिएसँगै संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ।

    नेपालमा हालसम्म १६ लाख ७० हजार ४ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ। हाल ६ सय २९ जना क्वारेन्टाइनमा छन्।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार