Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डिभीको नतिजा आज सार्वजनिक, यसरी सकिन्छ हेर्न


    आइतबार, बैशाख २३ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको छ ।

    नेपालस्थित अमेरिकी दूतावासका अनुसार शनिबार राति ९ बजे डिभीको नतिजा सार्वजनिक भएको हो ।

    दूताबासले आफ्नो कन्फरमेसन नम्बर  dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्नसक्ने जनाएको छ ।  दूताबासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने यो एकमात्र तरिका भएको जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार