Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वेस्ट इन्डिज ए विरुद्ध अनिल शाहको अर्धशतक


    शनिबार, बैशाख २२ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् ।

    अनिलले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

    वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १६ ओभरमा २ विकेट गुमाएर १३७ रन बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार