Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • काठमाडाैं र भक्तपुरका प्रजिअकाे सरूवा


    आइतबार, मंसिर ७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सरूवा भएको छ।

    गृह मन्त्रालयले उनीहरूको सरूवा गरेको हो।

    गृह स्रोतका अनुसार काठमाडौँका नयाँ प्रजिअको रूपमा काली पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई आएका छन्।

    यसअघिका काठमाडौका प्रजिअ जनकराज दाहाल र भक्तपुरकी प्रजिअ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार