Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इलाममा सुहाङलाई फराकिलो अग्रता, ५,३०२ मतले अगाडि


    सोमबार, बैशाख १७ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • इलाम । इलाम–२ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ ५ हजार भन्दा बढी मतान्तरका साथ अग्रता हासिल गरिरहेका छन् ।

    नेम्वाङ कांग्रेस उम्मेदवार डम्बर खड्का भन्दा ५,३०२ मतका साथ अगाडि छन् ।

    पछिल्लो मत परिणाम अनुसार सुहाङले १४ हजार ६१३ मत ल्याएका छन् भने डम्बरले ९ हजार ३११ मत ल्याएका छन् ।

    त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह लिम्बूले ८, ५७० मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले २,० ५७ मत ल्याएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार