Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा ८९९ काेराेना संक्रमित थपिए


    शनिबार, मंसिर ६ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जना संक्रमित थपिएका छन् ।

    संक्रमितमा ३८७ महिला र ५१२ पुरुष रहेका छन् । यससँगै काठमाडौंमा १० हजार १०१, भक्तपुरमा ७९६ र ललितपुरमा २ हजार ११४ जना सक्रिय संक्रमित रहेका छन् । 

    यस्तै देशभर २४ हजार ९ जना सक्रिय संक्रमित रहेकोमा मनाङ र मुगुमा १ जना पनि संक्रमित रहेका छैनन् । 

    यस्तै काठमाडौं उपत्यकासहित झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार