Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • पछिल्लाे २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना संक्रमण


    शनिबार, मंसिर ६ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । थप १६ सय ७४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ जना पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २४ हजार ९ जना रहेको छ ।

    मन्त्रालयका अनुसार आज २३ सय २३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ९३ हजार ३ सय २५ जना रहेको छ । आज ७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १३ सय ५ जना पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार