Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाका कारण नेपालमा आज २२ जनाको मृत्यु


    शुक्रबार, मंसिर ५ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ पुगेको छ । 

    शुक्रबार देशभर १ हजार ९ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । योसहित संक्रमितको कुल संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ । 

    त्यस्तै, शुक्रबार ५ हजार २ सय ६५ जना डिस्चार्ज छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार