Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • काठमाडौं उपत्यकामा थपिए ११ सय ७ संक्रमित


    शुक्रबार, मंसिर ५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप १ हजार १ सय ७ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ८ सय ६२, भक्तपुरका ७१ तथा ललितपुरका १ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो।

    यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार