Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाका कारण नेपालमा थप १७ जनाको मृत्यु


    बिहिबार, मंसिर ४ २०७७
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ। 

    ४ घण्टामा नेपालमा २ हजार १ सय ३ भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार