Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सल्यानमा यात्रुबाहक बस दुर्घटना, थप विवरण आउन बाँकी


    बुधबार, बैशाख ५ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । दाङको घोराहीबाट रुकुम जादै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ ।

    रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

    अहिले राहत र उद्धारको काम भइरहेको र थप विवरण आउन बाँकी रहेको छ ।

    तस्बीर स्रोत- सामाजिक सञ्जाल 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार