Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खाजाघरमा जुवातास खेल्ने ६ जना पक्राउ


    मंगलबार, बैशाख ४ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कास्की । पोखरा महानगरपालिका–१७ बिरौटा काउछेघारीस्थित निशा गुरूङको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ बर्षीय प्रेमबहादुर मल्ल समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार ४ सय २० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार