Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सस्तियो सुन, तोलामा ९४ हजार ४०० रुपैयाँ


    बिहिबार, मंसिर ४ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको हो  । 

    यसैगरी तेजावी सुन तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यसैबीच बिहीबार चादीको मूल्यमा पनि गिरावट आएको छ । बुधबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार