Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशीमा प्रदेशसभाको विशेष अधिवेशन आह्वान


    बुधबार, चैत्र २८ २०८०
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । कोशीमा प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ ।

    प्रदेश प्रमुख परशुराम खापुङ्गले एक चौथाइ बढी सांसदले माग गरे अनुसार वैशाख ६ गते १ बजेका लागि विशेष अधिवेशन आव्हान गरेका हुन् ।

    यसअघि प्रदेश सरकारले २०८१ जेठ ११ गते प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका गरेको थियो । तर प्रदेश प्रमुखले भने नेकपा एमाले र माओवादीका सांसदहरुले संसदको विशेष अधिवेशन बोलाउन गरेको माग अनुसार विशेष अधिवेसन आव्हान गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार