Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी घिमिरे बिजयी


    बुधबार, चैत्र २८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे बिजयी भएकी छन् । कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । घिमिरेलाईे सत्ता घटक दलको समर्थन थियो ।  घिमिरेले ३९ मत प्राप्त गरी बिजयी भएकी छन् ।

    बुधबार राष्ट्रियसभामा भएको मतदानमा घिमिरेको पक्षमा ३९ मत परेको थियो । नेपाली कांग्रेसकी बिष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो । मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार