Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार बिष्णुदेवी


    मंगलबार, चैत्र २७ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार चयन गरेको छ ।

    आज बसेको संसदीय दल कार्यसमितिले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

    राष्ट्रियसभाको उपाध्यक्षमा एमालेले बिमला घिमिरेलाई उम्मेदवार बनाएको छ ।

    राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन बुधबार (भोलि) हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार