Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २६ हजार ४२१ जना संक्रमित होम आइसोलेसनमा


    बुधबार, मंसिर ३ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं– देशभरी कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। 

    बिहीबार  २८ हजार ८ सय ७८  जना संक्रिय संक्रमित मध्य २६ हजार ४ सय २१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।  

    मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १७ हजार ७ सय ९० जना होम आइसोलेसनमा छन्। 

    त्यस्तै प्रदेश १ मा  ४ हजार ३ सय ४३, प्रदेश २ मा ६५६, लुम्बिनी प्रदेशमा १८९६, सुदूरपश्चिम प्रदेशमा ९८५, गण्डकी प्रदेशमा १८५७ र कर्णाली प्रदेशमा १९४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार