Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा थपिए १ हजार ३८ जना कोरोना संक्रमित


    बुधबार, मंसिर ३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३८ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ८ सय २२, भक्तपुरमा ४८ र १ सय ६८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

    २४ घण्टामा नेपालमा १ हजार ४ सय ४२ भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार