Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ६७ सय ३१ जनाको परीक्षण गर्दा १४ सय ४२ जनामा कोरोना पुष्टि


    बुधबार, मंसिर ३ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख  १२ हजार ९१७  पुगेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त  हुनेकाे संख्या १ लाख ८२ हजार ७८० पुगेको छ।

    आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित छन्। आज देशभर १२ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २५९ जना संक्रमितको मृत्यु भइसकेको छ।

    देशभर आज ६७३१ जनाको पीसीआर परीक्षण भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार