Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन गरिंदै


    शनिबार, चैत्र २४ २०८०
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुदैँछ ।

    आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन हुन लागेको हो ।

    निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ ।

    आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ ।

    इलाममा संघीय संसदका लागि र बझाङमा प्रदेश संसद सदस्यका लागि निर्वाचन हुदैँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार