Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • गायक राजेशपायल राईसहित ३ जना पक्राउ, मदिरा पिएर होहल्ला गरेको आरोप


    बिहिबार, चैत्र २२ २०८०
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गायक राजेशपायल राईसहित तीनजना कलाकारलाई प्रहरीले पक्राउ गरेको छ ।

    बुधबार राति २ बजे काठमाडौंको अनामनगरको मदन भण्डारी कलेजनजिकैबाट उनीहरू पक्राउ परेका हुन् ।

    राति मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

    प्रहरीले होहल्ला नगर्न सम्झाइबुझाइ गर्दा उनीहरुले उल्टै धम्की दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    राईसहित तीन कलाकार र अन्य पाँचजना पनि पक्राउ परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार