Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा सचिवालयको बैठक १ बजे नै बालुवाटारमै बस्छ : प्रवक्ता श्रेष्ठ


    बुधबार, मंसिर ३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायाण्काजी श्रेष्ठले पार्टीको सचिवालय बैठक नरोकिने बताएका छन्।

    उनले पूर्वनिर्धारित कार्यक्रम अनुसार दिउँसो १ बजे बालुवाटारमा बैठक बस्ने बताएका हुन्।

    सोही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन्।

    ‘हामो पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्व निर्धारित कार्यकम अनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बस्दैछ’, प्रवक्ता श्रेष्ठले भनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार