Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश १ मा थपिए ५६ जना काेराेना संक्रमित, ७४० डिस्चार्ज


    मंगलबार, मंसिर २ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पछिल्लो २४ घण्टामा प्रदेश-१ मा २० महिला र ३६ पुरुष गरी ५६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

    यस्तै ७४० जना डिस्चार्ज भएका छन् ।

    प्रदेशमा अहिलेसम्ममा कूल १८ हजार ८६८ जना निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    थपिएका सङ्क्रमितमा मोरङमा ३१ मध्ये विराटनगरमा १९, झापामा १७, सुनसरीमा चार, इलाममा एक र प्रदेश बाहिरका तीन जना रहेको मन्त्रालयले जनाएको छ ।

    प्रदेशमा हालसम्ममा कूल एक लाख ७९ हजार २६९ जनाको पीसीआर परीक्षण भइसकेको छ भने आज डिस्चार्ज हुनेमा होम आइसोलेशनबाट ७३४ जना रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार