Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोरखा अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु


    मंगलबार, मंसिर २ २०७७
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गोरखा अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मंगलबार बिहान निधन भएको छ। 

    निधन हुनेमा पालुङटार नगरपालिका–७ च्याङलीका ८३ वर्षीय पुरुषको रहेको अस्पतालले जनाएको छ। उनको उपचारको क्रममा मंगलबार विहान ७ः२५ बजे निधन भएको अस्पतालले जनाएको छ।

    दुई हप्ता अघि कोरोना संक्रमण पुष्टि भएका उन स्वास्थ्य अवस्थामा समस्या आएपछि कात्तिक २७ गते अस्पताल भर्ना भएका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार