Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • उपप्रधानमन्त्री लामिछाने र चिनियाँ राजदूत संगबीच भेटवार्ता


    बुधबार, चैत्र १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग चिनियाँ राजदुत चेन संगले भेटवार्ता गरेका छन् ।

    बुधबार सिंहदरबारमा भएको भेटवार्तामा चीन र नेपालबीच कानुन कार्यान्वयनमा सहयोग अभिवृद्धि गर्ने विषयमा विचार आदानप्रदान गरेको राजदुत संगले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार