Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज देशभर ११९७ जना कोरोना संक्रमित थपिए


    सोमबार, मंसिर १ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १९७ जना संक्रमित भएका छन्। संक्रमितको संख्या २ लाख  १० हजार ९७३  पुगेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९३४ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त  हुनेकाे संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ।

    आज देशभर ३३ हजार ३७९ जना सक्रिय संक्रमित छन्। आज देशभर ९ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २३० जना संक्रमितको मृत्यु भइसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार