Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इलाम २ मा सीके राउतको पार्टीबाट थाम्सुहाङ उम्मेदवार


    सोमबार, चैत्र १२ २०८०
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनमत पार्टीले उप निर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।

    जसअनुसार इलाम-२ को उपनिर्वाचनका लागि प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको हो ।

    जनमत पार्टीका अध्यक्ष सिके राउतका अनुसार बझाङका बारेमा निर्णय लिन भने बाँकी रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार