Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • बाजुरामा एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार


    शुक्रबार, चैत्र ९ २०८०
    905
    Shares
    हयाम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्दै हेलिकोप्टर
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बाजुरा । बाजुरामा एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

    शुक्रबार जगन्नाथ गाउँपालिका–३ की २८ वर्षीया दुर्गा बुढालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

    अप्रेशनबाट बच्चा जन्माएकी दुर्गा र बच्चा दुबै जोखिममा भएकोले सुर्खेत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार