Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • थप ६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२ सय २१ पुग्यो


    आइतबार, कार्तिक ३० २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा ६ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । 

    कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय २१ पुगेको छ । 

    सोही अवधीमा १ हजार ४७७ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा २ हजार ७९८ संक्रमित निको भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार