Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • बैशाख ८–९ मा एमाले महाधिवेसन प्रतिनिधि परिषदको बैठक


    शुक्रबार, फाल्गुन २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । नेकपा एमालेले महाधिवेशन प्रतिनिधि परिषदको बैठक बोलाउने भएको छ।

     

    आज बसेको सचिवालय बैठकले सो परिषदको बैठक बोलाउने निर्णय लिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

     

    उनका अनुसार आगमी बैशाख ८ र ९ गते महाधिवेसन प्रतिनिधि परिषद बैठक राख्ने र बैशाख १० गते पार्टी स्थापना दिवस भब्य रूपमा मनाउने निर्णय पनि गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार