Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले सचिवालय बैठक जारी


    सोमबार, फाल्गुन २१ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । नेकपा एमाले सचिवालय बैठक जारी रहेको छ ।

    बालकोटस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा सो बैठक जारी रहेको हो ।

     

    संक्रमणकालिन न्याय तथा बदलिदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न सो बैठक बोलाईएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार