Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अछाममा घाँस काट्न गएकी महिलाको मृत्यु


    शुक्रबार, फाल्गुन १८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • अछाम  । अछाममा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ।

    जिल्लाको चौरपाटी गाउपालिका–१ कि करिब ४२ वर्षीया सरु साउदको घाँस काट्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो। मृतक साउदका पाँच छोरी र एक छोरा छन्।

    श्रीमान् रोजगारीको शिलशिलामा भारतमा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। मृतक सरुको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरी चौकी सिउडीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार