Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • इमाडोलस्थित फोहोर व्यवस्थापन कार्यालयमा आगलागी


    शुक्रबार, कार्तिक २८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुरको इमाडोलस्थित फोहोर व्यवस्थापन कार्यालयमा आगलागी भएको छ । आगो ठूलो लागेकाले नजिकका घर जोखिममा परेका छ्न् ।

    ललितपुर महानगरले आगो नियन्त्रणमा गर्न ३ वटा दम्कल प्रयोग गरेको ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए ।

    आगलागीको कारण खुलेको छैन । अहिले घटनास्थलमा प्रहरीसमेत पुगिसकेकाे एसएसपी राईले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार