Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले आगामी बैठकबाट उपनिर्वाचनको उम्मेदवार टुंग्याउने


    बुधबार, फाल्गुन १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको आगामी केन्द्रीय कार्यसमिति बैठकले उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउने भएको छ । फागुन मसान्तमा बस्ने केन्द्रीय समिति बैठकले इलाम—२ र बझाङ प्रदेश (१)को उम्मेदवार टुंगो लगाउने भएको हाे ।

    निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा–२ र बझाङको प्रदेशसभा (१)को उपनिर्वाचनका लागि २०८१ वैशाख १५ मा मिति तोकेको छ ।

    त्यसका लागि चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ । त्यसलाई मध्येनजर गरी आगामी केन्द्रीय समिति बैठकले टिकटको टुंगो लगाउने बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार