Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झलनाथ खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता


    मंगलबार, फाल्गुन १५ २०८०
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता, तथा विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत महामहिम छन् सोङबीच आज भेटवार्ता भएको छ।

    खनाल र राजदूत सोङबीच मंगलबार बिहान उनकै निवास डल्लुमा शिष्टाचार भेटघाट भएको हो।

    भेटमा विदेश विभाग सचिव डा शंकर खतिवडा पनि सहभागी थिए। भेटमा समसामायिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार