काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (समाजवादी ) को केन्द्रिय सदस्यमा मुगुबाट बाल्केस सी चयन भएका छन् । समाजवादीको २३औं राष्ट्रिय सम्मेलनले बाल्केसलाई केन्द्रिय सदस्यमा चयन गरेको हाे ।
उक्त सम्मेलन गत फागुन ६ गते हजारौं विद्यार्थीको उपस्थितिमा काठमाडौको वाल्मीकि क्याम्पसको प्राङ्गणमा नेकपा महासचिव विप्लव सीले उद्घाटन गरेका थिए । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय हुँदै आएका बाल्केस मुगु बाट पहिलो पटक विद्यार्थीको केन्द्रिय राजनीतिमा प्रवेश गर्ने अवसर पाएका हुन् ।
फागुन ६ गतेदेखि ९ गतेसम्म चलेको २३औं राष्ट्रिय सम्मेलनले आफ्नो नाम पनि परिवर्तन गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) को सट्टा अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) बनाइएको हाे । नयाँ नेतृत्वमा अध्यक्षमा नरेन्द्र सी,उपाध्यक्ष ललित सी, महासचिव प्रकाश सी लगायत १८१ जनाको केन्द्रिय समिति चयन गरेको छ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend