Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • पर्सा राष्ट्रिय निकुञ्जको खोरमा बाघको मृत्यु


    सोमबार, फाल्गुन १४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्जको खोरमा रहेको घाइते वयस्क पाटे बाघको मृत्यु भएको छ । आज बिहान खाना दिने समयमा बाघ मृत अवस्थामा फेला भएको हो ।

    सो बाघको मृत्यु आइतबार राति नै भएको निकुञ्जको बताएको छ । यसअघि पनि निकुञ्जको खोरमा रहेको ३ वटा पाटे बाघमध्ये एक बघिनीको मृत्यु भएको थियो ।

    यी दुवै बाघले जनधनको क्षति गरेको भन्दै ठोरी गाउँपालिका-५ सुवर्णपुरबाट ‘डार्ट’ गरी ल्याएर खोरमा राखेर निकुञ्जले रेखदेख गर्दै आएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार