Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमणको कारण चितवनमा थप एकको मृत्यु


    मंगलबार, कार्तिक २५ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं  कोरोना संक्रमणको कारण चितवन मेडिकल कलेजमा उपचाररत थप एक संक्रमितको मृत्यु भएको छ। 

    भरतपुर महानगरपालिका–१९ का ७७ वर्षीय पुरूषको सोमबार राति मृत्यु भएको हो। उच्च रक्तचाप, मधुमेह र मिर्गौलासम्बन्धी रोग रहेको उनमा कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो। 

    श्वासप्रश्वासमा समस्यादेखिएपछि मेडिकल कलेजमा भर्ना भएका उनलाई कोभिड आईसीयू कक्षमा राखेर उपचार गरिएको थियो।।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार