Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • भैरहवामा एक कोरोना संक्रमितको मृत्यु


    सोमबार, कार्तिक २४ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । गत कात्तिक १७ गते पोजिटिभ आएकी सैनामैना ४ की ५६ वर्षीया महिलाको सोमबार बिहान ६:२० बजे मृत्यु भएको हो।

    होम आइसोलेसनमा बस्दा स्वास्थ्यमा समस्या भएपछि २२ गते उनलाई भीम अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । मृतकमा मधुमेहको समस्या रहेको चिकित्सकले बताएका छन् ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार