Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • न्याय सेवाका ७ सहसचिवसहित ११६ कर्मचारीको सरुवा (सूची)


    शुक्रबार, फाल्गुन ११ २०८०
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। न्याय सेवा आयोगले ७ सहसचिवसहित ११६ कर्मचारीको सरुवा गरेको छ। आयोगको आज बसेको बैठकले कानून समूह, सरकारी वकिल समूह, न्याय समूहका कर्मचारीको सरुवा गरेको हो ।

    जसमा ७ सहसचिव, उपसचिव र शाखा अधिकृत गरेर ११६ जनाको विभिन्न निकायमा सरुवा भएको छ । यसैगरी ७ सहसचिव र ४५ उपसचिव गरेर ५२ जना कर्मचारीको बढुवापछिको पदस्थापन भएको छ ।

    सूची:-

    न्याय-सेवा-आयोगको-सूचना

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार