Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ११ सय नाघ्यो


    आइतबार, कार्तिक २३ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार कोरोनाबाट थप २१ को मृत्यु भएसँगै कुल संख्या १ हजार १०८ पुगेको हो । 

    यस्तै गत २४ घण्टामा पीसीआर थप १२ हजार ३११ जनाको भएको छ भने नयाँ संक्रमित २ हजार ८१७ जना थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४९३ पुगेको छ । 

     

     

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार