Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुटवलको कोरोना अस्पतालमा ५५ वर्षीय संक्रमितको मृत्यु


    आइतबार, कार्तिक २३ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सैनामैना–१ का ५५ वर्षीय पुरुष रहेका छन् ।

    स्वास्थ्यमा समस्या आएपछि आइतबार बिहान साढे १० बजे अस्पताल ल्याइएका उनको पीसीआर नतिजा पोजिटिभ आएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

    उपचारकै क्रममा दिउँसो साढे १ बजे उनको मृत्यु भएको गौतमले जनाए । मृतकलाई उच्च रक्तचापको समस्या रहेको थियो ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार