Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पछिल्लो २४ घण्टामा २२०६ जना कोरोनामुक्त


    शनिबार, कार्तिक २२ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार  २ सय ६  जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। 

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल् जनाएको छ।   

    यो सँगै नेपालमा  एक लाख ५५ हजार १ सय १४ जना संक्रमित  उपचारपछि निको भएका छन्। 

    मन्त्रालयका अनुसार १ हजार १ सय ४४ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३५ हजार ४ सय ३५ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार