Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७१ निर्णय


    मंगलबार, फाल्गुन ८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७१ वटा निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेकी हुन् ।

    उनले माघ १८ र २५ सँगै फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय एकसाथ सार्वजनिक गरेकी हुन्। माघ १८ र २५ गते बसेको बैठकले २३–२३ वटा निर्णय गरेको थियो। फागुन ६ गतेको बैठकले २५ वटा निर्णय गरेको हो।

    फागुन ६, माघ २५ र माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका ७१ वटा निर्णय :-

    प्रेश-विज्ञप्ति-Cabinet

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार