Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • नेपालले भारतको स्टेट टीमसँग टी-२० सिरिज खेल्ने


    सोमबार, फाल्गुन ७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीले भारतको स्टेट टोलीसँग टी-२० सिरिज खेल्ने भएको छ । टी-२० विश्वकपको तयारीमा रहेको नेपालले मार्च ३१ देखि अप्रिल ७ सम्म चल्ने सिरिज खेल्न लागेको हो ।

    नेपाली टोलीले बरोडा र गुजरातसँग आउँदो मार्च अन्तिममा टी-२० सिरिज खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालले मार्च ३१ मा बरोडासँग पहिलो खेल खेल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार