Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • २९ हजार ५७४ जना कोरोना संक्रमित होम आइसोलेसनमा 


    बिहिबार, कार्तिक २० २०७७
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। 

    बिहीबार ३६ हजार ५ सय १४जना सक्रिय संक्रमितमध्ये २९ हजार ५ सय ७४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ६ सय ३२ जना होम आइसोलेसनमा छन्। 

    त्यस्तै प्रदेश १ मा  ४ हजार ६ सय ९८, प्रदेश २ मा ९८६, लुम्बिनी प्रदेशमा  २ हजार ५सय ८३, सुदूरपश्चिम प्रदेशमा ७१०, गण्डकी प्रदेशमा १७१० र कर्णाली प्रदेशमा २५५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार