Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • २४ घण्टायता ३४३० जना कोरोना संक्रमित डिस्चार्ज


    बिहिबार, कार्तिक २० २०७७
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या जनाएको छ। 

    यो सँगै नेपालमा १ लाख ४८ हजार ४ सय ८ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ७९ दशमलभ ८ प्रतिशत रहेको छ। 

    मन्त्रालयका अनुसार १३ हजार ३८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १५ लाख ७ हजार १ सय ९० जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार १ हजार २ सय ३२ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३६ हजार ५  सय १४ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार