रामेछाप । रामेछापमा टिपर दुर्घटना हुँदा एक जनाको निधन भएको छ । शुक्रवार मन्थली नगरपालिका ६ सेलेघाटमा टिपर दुर्घटना हुँदा सोही टिपरका चालकको मृत्यु भएको छ ।
बिहान ११ : ३० बजेको समयमा सेलेघाट तर्फबाट निर्माणाधीन सुनकोसी मरिन डाइभर्सन आयोजना तर्फ आउँदै गरेको बा २ क ४५०७ नम्बर टिपर एक्कासि पल्टिँदा चालक अन्दाजी ५० वर्षीय जयबहादुर माझीको घटनास्थल मै मृत्यु भएको सेलेघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक अजय लामाले बताए ।
प्रहरी सहायक निरीक्षक लामाका अनुसार टिपर सडकबाट अन्दाजी एक सय मिटर तल भिरमा खसेको छ । उक्त दुर्घटना स्थल तर्फ जिल्ला प्रहरी कार्यालय मन्थलीबाट प्रहरी निरीक्षक रञ्जन गिरीसहित टोली घटना स्थलमा जाँदै गरेको रामेछाप प्रहरीले जनाएको छ ।
चालु आर्थिक वर्षमा रामेछाप दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend